काठमाडौं । हाल देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन,…