२२ माघ २०८२, बुधबार । February 4, 2026

वित्तीय साक्षरतामा केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न, रिलायन्सकी दिपसिका क्षेत्री प्रथम

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो १३औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘वित्तीय साक्षरताः आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर २६ भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीबिच सम्पन्न प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दिपसिका क्षेत्री प्रथम भएकी छिन्। अल्फा स्कुलकी रोजिना पुरी दोस्रो तथा सोही स्कुलकै प्रसंसा शर्मा…