७ चैत्र २०८२, शनिबार । March 22, 2026

लमजुङको सुन्दर बजारमा भीषण आगलागी, ७० वर्षीया वृद्धाको जलेर मृत्यु

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा मंगलबार बिहान भएको आगलागीमा परेर एक वृद्धाको ज्यान गएको छ। स्थानीय भरत थापाको घरमा डेरा गरी बस्दै आएकी ७० वर्षीया मिठी थापा जलेर गम्भीर घाइते भएपछि उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लगिएको थियो। तर, गम्भीर अवस्थाका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर…