२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडौँ । हाल देशका पश्चिम र मध्य क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका अधिकांश भागहरूमा मनसुनी प्रणालीको असर देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी…