२२ माघ २०८२, बुधबार । February 4, 2026

आजको मौसमः पश्चिम र मध्य भागमा स्थानीय वायुको प्रभाव

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन गत जेठ १५ गते राति पूर्वी नेपाल हुँदै प्रवेश गरेपछि विशेषगरी कोशी प्रदेशमा यसको प्रभाव व्यापक रुपमा फैलिएको छ। त्यसैअनुसार, हाल देशका पहाडी भूभागहरूमा…