२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

पछि पर्‍यो एमाले, झिनो मतान्तर सहित कांग्रेस अगाडी

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह झिनो मतसहित अगाडी बढेका छन् । हालसम्मको गणना अनुसार उनले ७ हजार ८ सय ४० मत प्राप्त गरेका छन् भने सुरुवाती अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार ५ सय ५७ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ ।…