४ असार २०८३, बिहिबार । June 18, 2026

बझाङ उपनिर्वाचन अपडेट

एमाले उम्मेदवार भण्डारी दोब्बर बढी मतले अघि


१६ बैशाख २०८१, आइतबार  

6
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी दोब्बर बढी मतले अघि देखिएका छन् ।

भण्डारीले १ हजार ३ सय ३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ६ सय ५६ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा ४ सय २ मत सहित नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा रहेका छन् ।

नेकपा एकीकतृ समाजवादीका दिलबहादुर सिंह भने चौथो स्थानमा रहेका छन् । उनले हालसम्म जम्मा ३ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा