२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

बझाङ उपनिर्वाचन अपडेट

मतान्तर घटाउँदै माओवादी उम्मेदवार बुढा


१६ बैशाख २०८१, आइतबार  

6
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी आफ्नो अग्रता कायमै राखेका छन् ।

उनले हालसम्म १ हजार ८ सय २ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार २ सय ७४ मतसहित उनलाई पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा अभिषेकबहादुर सिंह रहेका छन् ।

उनले हालसम्म १ हजार १ सय २८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ