बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह झिनो मतसहित अगाडी बढेका छन् । हालसम्मको गणना अनुसार उनले ८ हजार ४ सय ६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ । यता, तेस्रो स्थानमा…