९ बैशाख २०८२, मंगलबार । April 22, 2025

बझाङ मतपरिणामको ताजा अवस्था

५ हजार ३ सय मत गन्न बाँकी हुँदा कांग्रेस २ सय ७१ मतले अघि



बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना अन्तिम अन्तिम चरणमा प्रवेश गरेको छ ।

अब ५ हजार २ सय ९५ मत गन्न बाँकी हुँदा त्यहाँ नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह २ सय ७१ मतको मतान्तर सहित अग्र स्थानमा रहेका छन् । हालसम्मको गणना अनुसार उनले ८ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार ३ सय ९४ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ ।

यता, तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले हालसम्म ३ हजार १ सय १३ मत प्राप्त गर्दा चौथौ स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई

सडकमा शिक्षकः आयो तेरो सर ! बाटो खाली गर

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा शिक्षकहरूको आन्दोलन अझै

नयाँ प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट

शिक्षकको धम्की: ‘न हामी परीक्षा लिन्छौं, न कापी हेर्छौं!’

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को बोर्ड परीक्षामा कुनै

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब संयुक्त इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री