२३ बैशाख २०८३, बुधबार । May 6, 2026

मोरङमा २ समुह बिच झडप हुँदा ३ जना घाइते

मोरङ । मोरङको उर्लाबारी स्थित एक कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् । आईतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधिमा उर्लाबारी नागरपालिका–६ मा रहेको तरल कफि सपमा शुक्रबार बेलुका साढे ६ बजेको समयमा झडप हुँदा ३ जना घइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । प्रहरीका…