२३ बैशाख २०८३, बुधबार । May 6, 2026

मुस्ताङको प्रदेश सभा (२) मा नेपाली कांग्रेसका शेरचन निर्वाचित

मुस्ताङ । मुस्ताङको प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार विकल शेरचन निर्वाचित भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्…