१ जेष्ठ २०८३, शुक्रबार । May 15, 2026

आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक: मन्त्री कार्की


१ मंसिर २०७९, बिहिबार  

6
Shares

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् ।

सुनसरीको लौकहीमा बिहिबार लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने छ बताए । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

विसं २०७४ को निर्वाचनमा आफूले जनतासमक्ष गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरेको उनको दाबी थियो । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माणलाई प्राथमिकता दिने उनको भनाई छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Digital Regulation Between Allies: South Korea–EU Choices under U.S. Pressure

Introduction: The Geopolitics of Digital Regulation The politics of digital

President Trump’s Squid Game: The Korean Nuclear Debate

Introduction The Korean nuclear debate has been among the hidden

The Need for and Challenges of Institutionalizing Peaceful Coexistence on the Korean Peninsula

Recently, North Korea has simultaneously exhibited two sharply contrasting tendencies.

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको