८ चैत्र २०८२, आइतबार । March 22, 2026

पैसा बाँडेको आरोपमा काठमाडौं–५ का एमाले नेताहरु पक्राउ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा एमालेका स्थानीय नेताहरु पक्राउ परेका छन् । काठमाडौं ५ (२) का प्रदेशसभा उम्मेदवार दीपक निरौ, बुढानिलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका– ६ का कर्मचारी बुद्ध…