३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

काठमाडौंमा वायु प्रदूषण खतराको तहमा, सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण एकसाता यता अति अस्वस्थकर अवस्थामा पुगेको छ। आइतबार बिहान ‘आईक्यू एअर’ले गरेको मापनअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २११ पुगेको छ, जुन मानकअनुसार अत्यन्त अस्वस्थकर श्रेणीमा पर्छ। विश्वका अत्यधिक प्रदूषित शहरहरूमा काठमाडौं दोस्रो स्थानमा परेको छ, जहाँ भारतको दिल्ली २९० एक्यूआईसहित पहिलो स्थानमा छ। तेस्रो स्थानमा भने पाकिस्तानको लाहोर…