७ चैत्र २०८२, शनिबार । March 21, 2026

बुटवलमै अब टीभीएस सवारीसाधनका जेन्युन पार्ट्स उपलब्ध

बुटवल । टीभीएस सवारीधनीहरूले जेन्युन पार्ट्स पाउन काठमाडौँ जान नपर्ने भएको छ। बुटवल चौराह नजिकै, कालिका हलको छेउमा अवस्थित शिवजी अटो ट्रेडर्स प्रा.लि. ले टीभीएस ब्रान्डका दुई पांग्रे र तीन पांग्रे सवारीसाधनका सम्पूर्ण जेन्युन पार्ट्सको आधिकारिक वितरण सेवा सुरु गरेको छ। कम्पनीले ग्राहकहरूलाई सुपथ मूल्यमा, गुणस्तरीय पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरेको…