बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका– मानपकडीमा आर्थिक प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यसहित "सिप सिकौं, आत्मनिर्भर बनौं" भन्ने मूल नाराका साथ एक महिनाको हलुका सवारी चालक तालिम आइतबार समापन गरिएको छ। शुद्धोदन गाउँपालिका र बुटवलस्थित पब्लिक ड्राइभिङ ट्रेनिङ सेन्टरको सहकार्यमा आयोजित तालिम गत बैशाख १२ गतेदेखि सुरु भई पालिकाको सभाहलमा सम्पन्न भएको हो। तालिममा महिला…