१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१ कोल्चौर नजिक गए राति भएको एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। राति करिब १ बजे कल्ले खोलामा खसेको एम्बुलेन्सका चालक २७ वर्षीय सुनिल चनारा, भेरी नगरपालिका–१ डौँरीकाँडाका बासिन्दा,को मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, खलङ्गाबाट डौँरीकाँडा बिरामी लिन जाँदै गरेको भे १ च २२४७ नम्बरको, उदय युवा क्लब…