१९ चैत्र २०८१, बुधबार । April 3, 2025

सांसद बोहराको निधनमा सिद्धार्थनगरमा शोक विदा

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज (बुधबार) शोक विदा दिएको छ। राप्रपाका वरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकले शोक विदा दिने निर्णय गरेको हो। ७६ वर्षका बोहरा मंगलबार उपचारका क्रममा अस्पतालमा निधन भएका थिए। उनी विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिए र रुपन्देही…