चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार बिहान करिब ४ बजेतिर बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि ठोक्किएर बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश…