१६ बैशाख २०८२, मंगलबार । April 30, 2025

काठमाडौंमा वायु प्रदूषण उच्च स्तरमा, विश्वको दोस्रो प्रदूषित सहर

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहिबार)वायु प्रदूषण घातक स्तरमा पुगेको छ। आईक्यू एअरका अनुसार, काठमाडौं अहिले विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनिसकेको छ, जहाँ वायु गुणस्तर ३५२ एक्यूआईमा पुगेको छ। केही दिनदेखि उपत्यकामा देखा परेका धुंवा र धुँवाको बादल फाट्न सकेको छैन। पहिलो स्थानमा भने इराकको बग्दाद छ, जहाँ वायु गुणस्तर १,१०१ एक्यूआई पुगेको छ।…