१२ असार २०८३, शुक्रबार । June 27, 2026

गृह मन्त्रालयका सचिव सिंहको सरुवा

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथिको अनुसन्धान अघि बढिरहँदा सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा रहेका विनोदप्रकाश सिंहलाई हटाएर उनको उनको जिम्मेवारी दिनेश भट्टराईलाई दिने निर्णय गरेको हो । सरकारका एक मन्त्रीले गृह मन्त्रालयका सचिव सिंहको सरुवा गरिएको बताए । गत असोज २ मा तत्कालीन…