६ आश्विन २०८३, मंगलबार । September 22, 2026

आज बस्दै प्रतिनिधिसभा बैठक, यी छन् मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा आज बिहान ११ बजे बस्न लागेको छ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेका छन्।…