२४ माघ २०८२, शुक्रबार । February 6, 2026

लुम्बिनीबाट राप्रपाको निरञ्जनकुमार थापाको उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनय दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । लुम्बिनीबाट उम्मेदवारी दिएका थापाले शुक्रबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन फिर्ता लिएका हुन् । उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र…