४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीबाट राप्रपाको निरञ्जनकुमार थापाको उम्मेदवारी फिर्ता


२७ पुस २०८०, शुक्रबार  

9
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनय दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

लुम्बिनीबाट उम्मेदवारी दिएका थापाले शुक्रबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन फिर्ता लिएका हुन् । उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए ।

उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा