काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले बजेट सकारात्मक भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८१८२ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद् गुरुङले यस्तो बताएका हुन् । बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका…