काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो मन्त्रीहरुलाई बालकोट बोलाएको कुरा सत्या नभएको ओलीको सचिवालयले जनाएको छ । यसअघि अध्यक्ष ओलीले एमालेका मन्त्रीहरुलाई छलफलका लागि बालकोट बोलाएको बताइएको थियो । उक्त कुराको खण्डन गर्दै ओलीको सचिवालयले त्यसमा कुनै सत्यता नभएको बताएको हो । ओलीको सचिवालयले भनेको छ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी…