२३ बैशाख २०८३, बुधबार । May 6, 2026

एमालेका सबै मन्त्रीहरु बालकोटमा, सरकार ढल्ने संकेत


१७ असार २०८१, सोमबार  

9
Shares

काठमाडौं । सत्ता समीकरण फेरबदलको गृहकार्य चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा रहेका सबै मन्त्रीहरूलाई छलफलका लागि निवासमा बोलाएका छन् ।

साँझ ६ बजे एमालेका सबै मन्त्रीहरूलाई बालकोटमा बोलावट भएको हो । एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने तयारी भइरहेको चर्चा छ ।

अध्यक्ष ‌ओलीले मन्त्रीहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको