२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रास्वपा बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भए महामन्त्री मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा महामन्त्री डा.मुकुल ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्। रास्वपा केन्द्रीय कार्यालय, बालाजुमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ढकालले मुखमा कालो टेप लगाएका हुन्। महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति जनाएनन्। बैठकको…