१९ चैत्र २०८१, बुधबार । April 3, 2025

तीनकुने घटनाका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा सहभागी भएर आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयमा आक्रमणबाट भएको क्षति निरीक्षण गरेपछि उनले सो माग राखेका हुन्। प्रचण्डले असामाजिक गतिविधिहरूमा संलग्न सबैलाई कडा कारबाही गर्ने…