६ आश्विन २०८३, मंगलबार । September 22, 2026

उपनिर्वाचन-२०८१ः किर्तिपुरको मेयरमा नेमकिपाका श्रीकृष्ण महर्जनको उम्मेदवारी दर्ता


२ मंसिर २०८१, आइतबार  

18
Shares

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगररपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गएका छन् ।

उनले कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि मेयरमा नेपाल समाजवादी पार्टी को तर्फबाट दिलकुमार महर्जन र स्वतन्त्र तर्फबाट नवरथकुमार बानियाँले मनोनयन दर्ता गराएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा