१ आश्विन २०८३, बिहिबार । September 17, 2026

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन


२९ कार्तिक २०८१, बिहिबार  

33
Shares

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ।

उनको बुधबार राति काठमाडौंमा निधन भएको हो। सांसद गौचनको निधन हृदयाघातका कारण भएको बताइएको छ। उनलाई गए राति १२ बजे हृदयाघात भएको थियो। बुधबार राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ