१९ माघ २०८१, शनिबार । February 1, 2025

एमाले र माओवादी केन्द्रले सरकार छाड्दै

जनकपुर । मधेश प्रदेश सरकारबाट सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री रहेको मधेश सरकारमा आइतबार नै माओवादी र एमाले बाहिरिने तयारी गरेका हुन् । हाल यादव नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस,…