२२ माघ २०८२, बुधबार । February 4, 2026

मतदानबारे दीपकराज गिरीको यस्तो छ अभिव्यक्ति

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता दीपकले घुमाउरो ढंगले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ संकेत गरे । शीर्ष नेताहरुको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै कुनै नेपाली सेलिब्रिटीको यस्तो…