६ असार २०८३, शनिबार । June 20, 2026

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा सहित राप्रपाको घोषणा पत्र सार्वजनिक (पुर्ण पाठ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा सहितको घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । राप्रपाको घोषणा पत्रमा पूर्ण समानुपातिक संसद हुनुपर्ने , प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो…