२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जुली कुमारी महतोलाई आयोगले सोध्यो स्पष्टीकरण


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेकपा एमालेको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुली महतोलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

महतोले आफ्नो तस्वीरसहितको चुनावी प्रचारका लागि तयार पारिएका फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। ।तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकुल रहेको आयोगको ठहर छ’ ।

आयोगले महतोलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफै उपस्थित भएर वा प्रतिनिधि मार्फत् स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ