६ आश्विन २०८३, मंगलबार । September 22, 2026

झपा अपडेटः विश्प्रकाशले बढाए अग्रता

झापा। झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १५ सय भन्दा बढी मतले आफ्नो अग्रता बढाएका छन् । सात हजार ६ सय ९७ मत गणना हुँदा शर्माले ३ हजार ९ सय मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रबाट २०७४…