२० श्रावण २०८३, बुधबार । August 5, 2026

काठमाडौं—१ मा मिश्रको अग्रता कायमै, प्रतिस्पर्धा रोचक बन्दै


५ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच मतान्तर दुरी कम हुँदै गएको छ ।

पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले ३ हजार ८७० मत सहित अग्रता कायम गर्दा सिंहले ३ हजार ८४९ मत सहित उनलाई पछ्याई रहेका छन् । एमालेका किरण पौडेलले १ हजार ९ सय ६८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको १ हजार ८०७ मत रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध