७ कार्तिक २०८३, शनिबार । October 24, 2026

बागलुङ अपडेटः चित्रबहादुरलाई पछि पार्दै एमालेका सुर्य अगाडी


५ मंसिर २०७९, सोमबार  

6
Shares

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा ७ सय मत गणना हुँदा राष्ट्रिय जनमोर्चा एमालेभन्दा पछि परेको छ ।

एमालेका सूर्य पाठकले २ सय ४६ मत ल्याउँदा जनमोर्चाले १३७ मत पाएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय २२ मत पाएका छन् । प्रदेशसभा (१क) मा ७ सय मत गणना हुँदा एमालेले ३ सय २३ मत, कांग्रेसले ३ सय ८ मत पाएको छ ।

प्रदेशसभा (२) मा ५ सय मत गणना हुँदा एमालेले १ सय ३५ मत पाएको छ भने कांग्रेसले ३ सय ४७ मत पाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि