६ असार २०८३, शनिबार । June 21, 2026

काठमाडौं– ६ः राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो…