६ असार २०८३, शनिबार । June 21, 2026

पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृण छुः मिश्र

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृण भएर लाग्ने बताएका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले भनेका छन्,‘एक सय पच्चिस मतको झिनो अन्तरबाट…