२२ माघ २०८२, बुधबार । February 4, 2026

ओली र देउवासँग वार्ता अघि शीतल निवास पुगे प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार अपराह्न शीतल निवास पुगेका छन्। यहाँ उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका छन्, जसको जानकारी दाहालको सचिवालयले दिएको छ। यसअघि, आइतबार अपराह्न बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच संक्रमणकालीन न्याय लगायतका…