बुटवल । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन् । निर्वाचनमा पार्टीको पराजयको तीन कारण सहित पराजयको नैतिक जिम्मेवारी लिंदै अध्यक्ष बरालले पदबाट राजनिमा दिएको दिएको जनाएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै बरालले पराजयका तीक कारण औंल्याएका छन् । जसमा टिकट वितरणमा ध्यान दिन नसकिएको लगायतका छन् ।…