काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाको ८१ वर्षीय पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई शपथका लागि बुधबार दिउँसो १ बजेको समय दिएको छ । मंगलबार संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न जबरलाई जेष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका…