२४ श्रावण २०८३, आइतबार । August 9, 2026

पशुपतिशमशेर जबराले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । जबरालाई आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन । ज्येष्ठ सदस्यले राष्ट्रपति मार्फत शपथ लिने कानुनी प्रावधान छ । जबरा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।