४ आश्विन २०८३, आइतबार । September 20, 2026

नेपाली कांग्रेस

संसदीय दलको नेतामा इतर समुहले थापालाई उम्मेदवार बनाउने


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर समुहबाट महामन्त्री गगन कुमार थापाले आफ्नो उम्मेदवारी दिने भएका छन् ।

संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने भएपछि इतर समुहले देउवा विरुद्ध थापालाई अघि सारेको हो । डा.शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि मंगलबार बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो ।

सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली