५ आश्विन २०८३, सोमबार । September 21, 2026

अध्यादेश जारी गर्न माग गर्दै विप्लव निकट विद्यार्थीहरूको प्रदर्शन


५ पुस २०७९, मंगलबार  

12
Shares

काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन अध्यादेश जारी गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार प्रदर्शनीमार्ग स्थित आर.आर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । मन्त्रिपरिषद्ले राष्ट्रपतिकहाँ पेश गरेको अध्यादेश रोक्न नपाइने भन्दै तत्काल जारी गर्न उनिहरुले दबाब दिएका छन् । अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा प्रकाश सिंह रहेका छन् ।

अहिलेको राजनीतिक प्रणालीसँग असहमत राखेर हिंसात्मक क्रियाकलाप संचालन गर्ने समूह हिंसा छाड्न सहमत भएमा सो समूहका कार्यकर्ताबिरुद्धको मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन बाधा नपर्ने गरी सरकारले अध्यादेश अघि बढाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा