५ आश्विन २०८३, सोमबार । September 21, 2026

अन्तिम नामावली ६ बजेभित्र सार्वजनिक गर्ने तयारी


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरुको उम्मेदवारी परेको बताएका छन् ।

काँग्रेस निर्वाचन कार्यालयले दिएको समयभित्र पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएको जनकारी गराएका छन् । उनले दाबीबिरोधपछि मंगलबर बेलुकि ५ः४५ बजे नै अन्तिम नामावली प्रकाशन गर्ने गरि तयारी गरिएको पनि उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको मतदान बुधवार बिहान ८ देखि १० बजेसम्म हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा