२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

मन्त्रीहरुको टुङ्गा् लगाउन माओवादी बैठक बस्दै, गठबन्धन बैठक बस्ने

काठमाडौं । सोमबार सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । पदाधिकारी बैठकबाट माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल गर्ने तयारी गरिएको छ । साथै माओवादी केन्द्रको पदाधिकारी बैठक लगतै बिहान ११ बजे सत्ता गठबन्धनको बैठक पनि…