५ चैत्र २०८२, बिहिबार । March 19, 2026

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले वागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला…